सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी अर्जुन भट्टराईको नाममा रहको २५ हजार कित्ता शेयर बिक्रीमा राखेको हो । Advertisement सो शेयर बैंकका संस्थापक शेयरधनीहरूले खरिद नगरेपछि अन्य व्यक्ति वा संघसंस्थाका लागि...