बीमा कम्पनीद्वारा १४ पदमा दरखास्त आह्वान (सूचनासहित)
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले कृषि प्राविधिक ‘ख’देखि प्रशासन सहव्यवस्थापकसम्मका पदमा आन्तरिक तथा खुला/समावेशी प्रतियोगात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरको हो । Advertisement इच्छुक तथा योग्य नेपाली...