७.३१ अंकले घटेको बजारमा तीन लघुवित्तको मूल्य १० प्रतिशतले बढ्यो
साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक ७.३१ अंकले घटेको छ। नेप्से ०.३६ प्रतिशतले घटेर १९९८.९६ विन्दुमा बन्द भएको हो। बिहीबारको बजारमा चार अर्ब १३ करोड ३३ लाख ६२ हजार ७२६ रूपैयाँको सेयर कारोबार भएको छ। गत कारोबार दिन...