एक अर्बको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्दै सार्वजनिक ऋण व्यवस्थापन
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘वैदेशिक रोजगार बचतपत्र २०८६’ निष्कासन गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले वैदेशिक रोजगारीमा रहेका र हालसालै रोजगारीबाट स्वदेश फर्किएकारूका लागि पाँच वर्षे बचतपत्र निष्कासन गर्न लागेको हो । आगामी जेठ २९ गते...