प्रथम महिला सचिव चन्द्रकलाको निधन
नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको आज निधन भएको छ। किरणको ९४ वर्षको उमेरमा निधन भएको हो। स्वर्गीय किरणको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने उनको पारिवारिक स्रोतले जनाएको छ। किरणले वि.सं. २००५ सालमा निजामती सेवामा प्रवेश गरेकी थिइन्। पछि उनले...