ओटिटीमा रिलिज भयो मनिषा कोइरालाको वेब सिरिज 'हीरामन्डी'
भारतीय निर्देशक सञ्जयलीला भन्सालीको वेब सिरिज 'हीरामन्डीः द डायमण्ड बजार' ओटिटीमा रिलिज भएको छ। बुधबारदेखि ओटिटी प्लेटर्फम नेटफ्लिक्समा वेब सिरिज रिलिज गरिएको हो। यो सिरिज ८ एपिसोडको छ। सिरिजमा मनिषा कोइराला, अदिति राव हैदरी, ऋचा चढ्ढा, सोनाक्षी सिन्हा, शर्मिन सहगल, सञ्जीदा...