कुटपिट गरी श्रीमतीको हत्या, श्रीमानले गरे प्रहरीमा आत्मसमर्पण
कुटपिट गरेर श्रीमतीको हत्या गरेपछि श्रीमान् प्रहरीकहाँ पुगेका छन्। यो घटना काठमाडौं महानगरपालिका वडा नम्बर ६ को हो। काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा डेरा गरी बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका वडा नम्बर ३ का ३५ वर्षीय सन्तोष परियारले श्रीमती अनिशा...