बिहे गर्दै श्रद्धा कपूर!
बलिउड अभिनेत्री श्रद्धा कपूरको विवाहको खबर बाहिरिएको छ। भारतीय सञ्चारमाध्यम पत्रिकाको अनुसार उनले आफ्नो प्रेमी राहुल मोदीसँग विवाह गर्न लागेकी हुन्। राहुलले 'तू झूठी मैं मक्कार' को स्क्रिप्ट लेखेका थिए। उनी सहायक निर्देशक समेत हुन्। श्रद्धा र राहुल प्राय एकसाथ देखिन्छन्।...