सुनसरीमा गोली चल्यो, पक्राउ परे दुई जना लागुऔषध कारोबारी
सुनसरीमा प्रहरीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। बिहीबार राति साढे ७ बजे रामधुनी नगरपालिका वडा नम्बर ६ इचौलमा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको हो। एसएसपी गोविन्द थपलियाका अनुसार गोली लागेर एक...