राजन रोक्का बने राष्ट्रिय हाफ म्याराथन च्याम्पियन
बुटवलमा सम्पन्न राष्ट्रिय हाफ म्याराथनको उपाधि राजन रोक्काले जितेका छन्। नेपाली सेनामा कार्यरत रोक्काले हाफ म्याराथनमा निर्धारित २१ किलोमिटर दुरी १ घण्टा ९ मिनेट २४ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बनेका हुन्। नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ३१ औं स्मृति...