काठमाडौंको स्कुल पढ्ने रहर!
आमाले छाडेर गएपछि १२ वर्षीय आदित्य पासवानले आफू पढिरहेको गाउँको स्कुल छाड्छन्। स्कुल छाड्नुको कारण थाहा पाएपछि साथीहरू भन्छन् – ...भनेपछि तिमी काठमाडौं गएर पढ्ने अब! बुढ्यौलीले छोएका आदित्यका बुबा जीविकोपार्जनका लागि काठमाडौंमा जुत्ता पालिस गर्ने काम गर्छन्। गाउँमा छोरा...