टम क्रुजलाई टक्कर दिँदै शाहरूख खान!
बलिउड अभिनेता शाहरूख खानको फिल्म 'जवान' ले बक्स अफिसमा विभिन्न रेकर्ड राखेको थियो। फिल्मलाई दर्शकले खुब रूचाएका थिए। गतवर्ष शाहरूखले आफ्नै फिल्मको रेकर्ड तोडेका थिए। अब 'जवान' टोरस वर्ल्ड स्टन्ट अवार्डमा बेस्ट स्टन्ट अवार्डको लागि मनोनित भएको छ। टोरस वर्ल्ड स्टन्ट अवार्ड स्टन्टको...