काठमाडौं आइपुगे कतारका राजा (तस्बिरहरू)
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आएका छन्। उनी दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका हुन्। अमिर थानी बंगलादेशको राजधानी ढाका हुँदै मंगलबार अपराह्न ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थल...