खराब कर्जा बढेपछि प्रभु बैंकको नाफा एक अर्ब ८१ करोड मात्रै
काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा प्रभु बैंकको खुद नाफा घटेको देखिएको छ । बैंकले प्रकाशित गरेको चालू आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा घटेको हो । नाफामा खराब कर्जाको दबाब देखिएको छ । Advertisement समीक्षा...