उपत्यकाका स्थानीय तह प्रमुख, उपप्रमुखसँग राष्ट्रपतिको छलफल
राष्ट्रपति रामचन्द्र पौडेलले काठमाण्डौं उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र हराभरा तथा यहाँको जनजीवन स्वस्थ बनाउन सामूहिक प्रयासका साथ काम गर्न उपत्यकाका स्थानीय तहका प्रमुख/उपप्रमुखहरूलाई आग्रह गरेका छन्। उपत्यकाका महानगर, नगरपालिकाका प्रमुख एवम उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष एवम् उपाध्यक्षहरूसँग शीतलनिवासमा सोमबार भएको...