नाबालिकाको चरित्र हत्या आरोपमा एक जना शिक्षक पक्राउ
नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले एक जना शिक्षकलाई पक्राउ गरेको एसपी दिपकराज अवस्थीले जानकारी दिए। पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-४ काहालान्चका २८ वर्षीय शिक्षक छन्। निजी विद्यालयमा पढाउने शिक्षकको प्रहरीले परिचय...