अछाममा गहना लुटेको आरोपमा युवा पक्राउ
अछाममा एक महिलाले लगाएको गहना लुटेको आरोपमा एक जना पक्राउ परेका छन्। महिलाले घाँटीमा लगाएको सिक्री लुटेको आरोपमा पर्साको मैनपुर गाउँपालिका ५ घर भएका ३१ वर्षीय उमेश राय पक्राउ परेका हुन्। साँफे बगरमा भिडभाडको मौका छोपेर उनले सिक्री चोरेको आरोप...
