शोभित बस्नेत निर्देशित 'पीआर' प्रिमियर, कस्तो पायो प्रतिक्रिया?
शोभित बस्नेत निर्देशित फिल्म 'पीआरः पर्मानेन्ट रेसिडेन्ट’ को काठमाडौंमा प्रिमियर शो गरिएको छ। बुधबार बेलुका सामाखुसीस्थित सिटी स्क्वायर हलमा आयोजित शोमा फिल्मको टिम, अन्य फिल्मकर्मी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रह्यो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, निर्देशक दीपाश्री निरौला, दीपक...
