यशको 'टक्सिक' टिजर विवादमा
भारतीय अभिनेता यश अभिनीत फिल्म 'टक्सिकः अ फेयरीटेल फर ग्रोन अप्स' को टिजर विवादमा तानिएको छ। टिजरले अश्लील दृश्य समेटिएको आरोप खेप्न थालेको हो। भारतीय संचारमाध्यमहरूका अनुसार टिजरमा देखाइएको केही दृश्यप्रति आपत्ति जनाउँदै आम आदमी पार्टीको महिला संगठनले कर्नाटक राज्य महिला आयोगमा...
