ट्रम्पले स्थगित गरे हर्मुजमा फसेका जहाजहरू एस्कर्टिङ गरेर निकाल्ने योजना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा फसेका जहाजहरूलाई एस्कर्टिङसहित बाहिर निकाल्ने अमेरिकी योजना अस्थायी रूपमा स्थगित गर्ने घोषणा गरेका छन्। हर्मुजमा इरानी अवरोधका कारण तेल बोकेका सैयौं जहाज त्यही रोकिएका थिए। ती जहाजहरूलाई अमेरिकी वायु सेना र लडाकू विमानहरूबाट एस्कर्ट...
