कांग्रेसमा 'जोर से' आएको पुस्तान्तरणको भूकम्प
नेपाली कांग्रेसभित्र लामो समयदेखि चल्दै आएको पुस्तान्तरणको बहसलाई दोस्रो विशेष महाधिवेशनले निष्कर्षमा पुर्याएको छ। लामो समयसम्म पुरानो पुस्ताको दबदबा रहेको कांग्रेसमा एकै पटक पुस्तान्तरणको यति ठूलो भूकम्प आएको छ, त्यसले एकै पटक धेरै पुस्ता भत्काएको छ। र, कांग्रेसको नेतृत्व एकैचोटि...
