दाङको घोराहीमा लागु औषधसहित दुई जना पक्राउ
दाङको घोराहीमा लागु औषधसहित दुई जना पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका वडा नम्बर १४ मिलन चोकका २३ वर्षीय विशाल बुढा ६ सय ७० मिली ग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । मिलन चोकमा शंकास्पद अवस्थामा हिँडिरहेका बुढालाई खान तलासी गर्ने...