लगानी सम्मेलनको सोकेसमा निजी क्षेत्रका १९ जलविद्युत आयोजना
तेस्रो लगानी सम्मेलनको सोकेसमा राखिने ३१ वटा निजी क्षेत्रका आयोजनामध्ये जलविद्युत क्षेत्रका मात्रै १९ वटा आयोजना राखिने भएको छ। लगानी बोर्डका अनुसार निजी क्षेत्रका ३१ आयोजनामध्ये अपर मर्स्याङ्दी १, अप्सुवा खोला १, ५४ मेगावाटको महाकाली सेती जलविद्युत आयोजना, सेती नदी...