तस्विरमा हेर्नुहोस् खण्डहर विराटनगर जुट मिल
काठमाडौँ : नेपालको पहिलो र सरकारी स्वामित्वको विराटनगर जुट मिल लामो समयदेखि बन्द छ। नेपालको राजनीतिक आन्दोलनको पनि यो मिलसँग इतिहास जोडिएको छ। जुद्धशमशेरले १९९३ सालमा स्थापना गरेको यही उद्योग परिसरमा नेपाली कांग्रेसले २००६ सालमा ‘प्रजातन्त्र रेडियो’ सञ्चालन गरेको थियो।...
