एसिसी प्रिमियर कपको उपाधि जित्न नेपालले पायो १४८ रनको लक्ष्य, दयानन्दले लिए ६ विकेट
एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपालले १४८ रनको लक्ष्य पाएको छ। युएईको अजमानस्थित करवान मैदानमा घरेलु टोली विरूद्धको फाइनल खेलमा नेपालले जितका लागि १४८ रनको लक्ष्य पाएको हो। पहिले ब्याटिङ गरेको युएईलाई ४५.५ ओभरमा अल आउट गर्दै...
