‘रिड्डारा आरडी सिक्स’ को एक्सचेन्ज अफर
काठमाडौं : सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा “ईभीभल्भ टु रिड्डारा एक्सचेन्ज ” नामक विशेष योजना सार्वजनिक गरेका छ। जसले नेपालमा विद्युतीय सवारी साधनको प्रवर्द्धनमा नयाँ गति थप्ने कम्पनीको अपेक्षा छ। यो सीमित अवधिको अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो सवारी साटेर,...