यातायात सुविधाले मालिकाको यात्रा सहज
म्याग्दी : सडकसँगै यातायातको सुविधा पुगेपछि मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित मालिका जाने भक्तजन र पर्यटकलाई आवागमन सहज भएको छ। मालिका-७ बिम नागीथला र रघुगङ्गा- ६ ठाडाखानीबाट देउरालीसम्म सवारीसाधन सञ्चालन हुन थालेपछि मालिकाधुरीमा पूजाआजा र दृश्यावलोकन गर्न जानेहरूलाई सहज भएको...