ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

माओवादीको प्रश्नः पक्राउ पूर्जी जारी सांसद प्रधानमन्त्रीसँगै राख्ने सरकारको सुशासनको कुन नमूना हो ?

२ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले लुम्बिनी प्रदेशका नेकपा (एमाले)का सांसद विष्णुप्रसाद पन्थीलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद बरालीले पक्राउ पूर्जी जारी भएका सांसद पन्थी प्रधानमन्त्रीसँग कुम जोडेर सार्वजनिक कार्यक्रममा बसिरहेको...

'सीमित स्रोतसाधनबाट अधिकतम प्रतिफल हासिल गर्ने उद्देश्यकाे विनियोजन विधेयक सकारात्मक'

२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सत्तारुढ नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सीमित स्रोतसाधनबाट अधिकतम प्रतिफल हासिल गर्ने उद्देश्य राखेर विनियोजन विधेयक ल्याइएको भन्दै समर्थन गरेका छन्। संसद्‌मा अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत विनियोजन विधेयक २०८२ को सिद्धान्त र प्राथमिकतामाथि मंगलबारदेखि छलफल सुरु भएको छ।  कांग्रेसका तर्फबाट...

संघीयता म्याद नाघेको औषधि : सांसद नेपाली

६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिशा नेपालीले मुलुकको संघीय प्रणाली म्याद नाघेको औषधि भएको टिप्पणी गरेकी छन्। प्रतिनिधिसभाको मंगलवारको बैठकमा बोल्दै सांसद नेपालीले यस्तो बताएकी हुन्। विश्व व्यवस्था र अर्थतन्त्रको सिको गर्न खोज्दा नेपाल ग्रे लिष्टमा परेको उनको टिप्पणी...

विद्यालय शिक्षा विधेयक: अब प्रदेशभरका शिक्षकबाट छानिनेछन् प्रधानाध्यापक

९ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गतको उपसमितिले प्रदेशभरका शिक्षकहरूबाट विद्यालयको प्रधानाध्यापक चयन गर्ने गरी विद्यालय शिक्षा विधेयकमा सहमति जुटाएको छ। उपसमितिमा रहेका एक सांसदका अनुसार कुनै पनि स्थानीय तहले अब आफ्नो विद्यालयमा प्रधानाध्यापक आवश्यक भएको विषय प्रदेशस्थित शिक्षक सेवा...

सांसद केसीको प्रश्नः २२ वर्षदेखि निर्माणधीन पुष्पलाल राजमार्ग किन बनेन ?

९ मिनेट अघि   थाहाखबर

 काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुष्पलाल राजमार्ग निर्माण प्रक्रिया छिटोभन्दा छिटो सक्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उहाँले पुष्पलाल राजमार्ग विगत २२ वर्षदेखि निर्माणको प्रक्रियामा भएपनि अहिलेसम्म सम्पन्न हुन नसक्नु विडम्बना पूर्ण...

कहिले रिलिज हुन्छ अनुष्का शर्माको 'चकदा एक्सप्रेस'?

१२ मिनेट अघि   सेतोपाटी

पछिल्लो समय बलिउड अभिनेत्री अनुष्का शर्मा अभिनयको क्षेत्रबाट टाढिएकी छन्।  उनी सात वर्षपछि कमब्याक गर्दैछिन्। पाँच वर्षदेखि उनी स्पोर्ट्स बायोपिक फिल्म 'चकदा एक्सप्रेस' मा काम गरिरहेकी छन्।  यो फिल्म पूर्व क्रिकेटर झूलन गोस्वामीको बायोपिक हो। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार अनुष्काले डिसेम्बर...

जनकपुरधामलाई विवाह गन्तव्यका रूपमा विकास गर्न माग

२७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले जनकपुरधामलाई अन्ताराष्ट्रिय विवाह गन्तव्यका रूपमा विकास गर्न माग गरेकी छन्। प्रतिनिधिसभाको मंगलवारको बैठकमा बोल्दै सांसद महतोले यस्तो बताएकी हुन्। उनले सीता–राम विवाहस्थलको धार्मिक पहिचानलाई प्रवर्धन गर्दै जनकपुरधामलाई अन्ताराष्ट्रियस्तरको धार्मिक पर्यटन केन्द्र बनाउने स्पष्ट...

रोशीको बाढीले भत्काएको बिपी राजमार्ग १३ घन्टापछि मर्मत

२९ मिनेट अघि   सेतोपाटी

बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार भत्काएको डाइभर्सन मर्मत गरिएको छ। बाढीले अवरूद्ध बिपी राजमार्ग १३ घन्टापछि पुन: सञ्चालनमा आएको छ। सडक डिभिजन भक्तपुरका साइट इन्जिनियर दुर्गा प्रसादले मर्मतपछि बिपी राजमार्ग पुन: सञ्चालनमा आएको जानकारी दिए। बाढीले रोशी गाउँपालिका–१२ स्थित...

सन नेपाल लाइफ इन्स्योरेन्स हकप्रद सेयर खुल्यो

३० मिनेट अघि   सेतोपाटी

सन नेपाल लाइफ इन्स्योरेन्सले आज (मंगलबार) देखि हकप्रद सेयर बिक्री खुला गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको २७ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.२७ कित्ताको अनुपातमा हकप्रद निष्कासन गरेको हो। ...

जेनजी पुस्ताले विकासले गति लिने स्थिर सरकारको चाहना राखेका छन्: निशा डाँगी

३६ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले जेनजी पुस्ताले विकासले गति लिने स्थिर सरकारको चाहना राखेको बताएकी छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले जेनजी पुस्ताको भविष्य सुनिश्चित गर्न माग गरिन्। ‘यस वर्ष जेनजी पुस्ताको विषयमा धेरै छलफल भए तर...

प्रधानमन्त्री ओलीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट

३८ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुख सम्मेलन’ (आइएससी)का सहभागीले भेट गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुभव आदानप्रदान गरिएको थियो।  सो अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

३८ मिनेट अघि   थाहाखबर

काठमाडौं : छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। सिराहा, मिर्चैया नगरपालिका-७ बाख्रा बजारस्थित सडकमा बा.प्र.०१-००४ क २९५३ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय महेन्द्र महराको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ। हाल फरार टिपर चालकको प्रहरीले...

लागुऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

४१ मिनेट अघि   थाहाखबर

काठमाडौं : लागुऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ परेका छन्। झापा, मेचीनगर नगरपालिका-६ बाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१२ बस्ने २५ वर्षीया सरू...

बजेटमा निजी क्षेत्रः खाडीमा पानी बेचेर करोडौं विदेशी मुद्रा नेपालमा भित्र्याऔँ

४१ मिनेट अघि   थाहाखबर

काठमाडौं : आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको तयारीमा लागेको सरकारलाई निजी क्षेत्रले खाडीमा हिमालको पानी बेच्ने व्यवस्था गर्न माग गरेको गरेको छ। निजी क्षेत्रको अग्रणी संस्था नेपाल उद्योग वाणिज्य महासंघले बजेटमा राख्ने कार्यक्रम सरकारलाई सिफारिस गर्दै खेतदेखि खाडीसम्म कार्यक्रम चलाएर...

अझै फेला परिनन् काभ्रेमा बाढीले बगाएकी रेणुका, यसरी हुँदैछ खोजी (तस्बिरहरू)

५१ मिनेट अघि   सेतोपाटी

काभ्रेमा सोमबार बाढीले बगाएकी महिला अझै फेला पर्न सकेकी छैनन्। सोमबार ६ बजेतिर पनौती नगरपालिका-५ स्थित सुब्बा गाउँ नजिकै रहेको ढलमले ठाडो खोलाले ३३ वर्षीया रेणुका गिरीलाई बगाएको थियो।  काभ्रेमा सोमबार दिउँसो १ बजेदेखि साँझ पाँच बजेसम्म अविरल वर्षा भएको...

मुलुकको आर्थिक अवस्था सुध्रँदै गएको छ: गृहमन्त्री लेखक

५१ मिनेट अघि   सेतोपाटी

गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक अवस्था लयमा आएको बताएका छन्। विराटनगर विमानस्थलमा संचारकर्मीसँगको कुराकानीमा उनले दश महिना अघिको आर्थिक अवस्था र अहिलेको अवस्थामा उल्लेखीय सुधार आएको बताएका हुन्। ‘१० महिना पहिलाको आर्थिक अवस्था र अहिलेको आर्थिक अवस्थामा धेरै फरक देख्नुहुन्छ। मुलुकको...

गोलभेँडाको मूल्य बढ्यो, प्रतिकिलो कति?

५३ मिनेट अघि   सेतोपाटी

बजारमा गोलभेँडाको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार सानो गोलभेँडाको मूल्य बढेको हो। बजारमा गोलभेँडा ठूलो भारतीय, भारतीय सानो, लोकल सानो र तराइ सानो गरी चार प्रकारको आउँछ।  ती मध्ये ठूलो गोलभेँडा होटल तथा...

पाका नेतृत्वहरूबाट देश विकास हुने आश मरिसक्यो : निशा डाँगी

५५ मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले जेनजी पुस्ताले विकासले गति लिने स्थिर सरकारको चाहना राखेको बताएकी छिन्। प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले जेनजी पुस्ताको भविष् सुनिश्चित गर्न माग गरिन्। उनले पाका नेतृत्वहरूबाट अब...

गर्मीको समयमा सूचना नदिई विद्युत लाइन काटिनु आपत्तिजनकः सांसद शर्मा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले जनतालाई सूचना नदिई विद्युत प्राधिकरणले पटक पटक लाइन काट्नु आपत्तिजनक भएको बताएकी छिन्। प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले गर्मीको समयमा बिना सूचना लाइन काट्न...

राजश्व कार्यालयसँग राय लिएपछि मात्रै जिल्ला दर रेट तोकौँः सांसद सिंह

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले राजश्व कार्यालयसँग राय लिएपछि मात्रै जिल्ला दर रेट तोक्न माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा मंगलवार बोल्दै उनले यस्तो माग गरेका हुन्। ‘संघको बजेट आउनु भन्दा पहिला ७७ जिल्लामै जिल्ला दर रेट...

नागढुंगा—मुग्लिङ सडकको पुनःनिर्माण कछुवाको तालमा छः सांसद अर्याल

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वर्षा याममा हुने सम्भावित जोखिमलाई मध्यनजर गरी आवश्यक पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको बैठकमा मंगलवार बोल्दै कार्यवाहक सभापति अर्यालले वर्षासम्बन्धित जोखिमबारे पूर्वतयारी थाल्न सरकारलाई सुझाव दिएका हुन्। उनले...

बालसुधार गृहबाट फरार भए तीन किशोर

१ घण्टा अघि   सेतोपाटी

विराटनगरस्थित कोशी  बालसुधार गृहबाट तीन जना किशोर फरार भएका छन्।  जबरजस्ती करणी अभियोगमा सुधार गृहमा राखिएका तीन जना किशोरहरूमध्ये दुई जना बालसुधार गृहकै विद्यालयमा कक्षा ८ मा  र एक जना कक्षा ७ मा पढिरहेका थिए।  बालसुधार गृहका अनुसार तीन जनामध्ये...

‘हाम्रो भूमिका कानुन बनाउने भए पनि पुल बनाऔँ, बाटो बनाऔँ भन्नु परेको छ’[अन्तर्वार्ता]

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता महेश बर्तौला अहिले प्रमुख सचेतक छन्। २०५३ सालदेखि राजनीतिक यात्रा सुरु गर्नुभएका प्रमुख सचेतक मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका हुन्। उनी ०५९ देखि २०६३ सम्म एमालेको भ्रातृ...

जनमत पार्टीकी लुम्बिनी सांसद गीता गुरूङले दिइन् राजीनामा

१ घण्टा अघि   सेतोपाटी

सिके राउत नेतृत्वको जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरूङले पदबाट राजीनामा दिएकी छन्। उनले मंगलबार प्रदेश सभा सदस्य पदबाट राजीनामा गरेको उल्लेख गर्दै सभामुख तुलाराम घर्ती मगरलाई पत्र लेखेकी छन्। उक्त पत्र सभामुखकहाँ पुगिसकेको छैन। तर सामाजिक सञ्जालतिर उनले दिएको...