उपेन्द्र यादव भन्छन्- बारा-२ का जनताले मेरो डिमान्ड गरिरहेका छन्
गत मंसिरमा भएको चुनावमा बारा क्षेत्र नं २ बाट निर्वाचित जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि त्यो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। उक्त क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन लड्ने तयारी गरेका छन्। मंसिरमा भएको निर्वाचनमा यादवले सप्तरी...