बेपत्ता भएको १३ दिनमा मृत भेटिए ताप्लेजुङका एक युवक
काठमाडौं : ताप्लेजुङमा एक युवक बेपत्ता भएको १३ दिनपछि मृत भेटिएका छन्। मैवाखोला गाउँपालिका- १ ढुङ्गेसाँघु गैरीगाउँका ३४ वर्षीय मनोज थोप्रा लिम्बू मृत फेला परेका हुन् । प्रहरीका अनुसार थोप्राको शव मैवाखोला गाउँपालिका र मेरिङ्देन गाउँपालिकाको सिमाना भई बग्ने मैवाखोला किनार...