विद्यार्थीहरूले ‘अब खाडीमा भेटाैँला’ भन्नु सरकारप्रति भराेसा नहुनु हाे : अनिता देवकाेटा
काठमाण्डाै – राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले नागरिकमैत्री काम गर्ने कुराबाट सरकार चुक्न नहुने बताउनुभएको छ । आइतवारकाे राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य देवकाेटाले सरकारलाई यो वा त्यो बहानामा चुक्ने छुट नरहेको बताउनुभयो । सरकारले नागरिकलाई केन्द्रविन्दुमा राखेर जनमुखी काम...