लुम्बिनी सरकार अल्पमतमा, ६ दलले फिर्ता लिए समर्थन
लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रसहित ६ दलले फिर्ता लिएका छन्। यससँगै मुख्यमन्त्री लीला गिरीको सरकार अल्पमतमा परेको छ। उनले अब एक महिनाभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्नेछ। माओवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा, जसपा, एकीकृत समाजवादीले...