नेप्से १९ सय अंकबाट तल ओर्लियोः जीवन विकास, जाल्पा र यूनिक नेपालमा नेगेटिभ सर्किट
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेसँग कारोबार रकम पनि करीब सवा अर्बमै समेटिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २६.८७ अंकले घटेको हो । १.४० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८८८.२७ अंकमा ओर्लिएको छ...