दोलखाका रास्वपा उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाका उम्मेदवार जगदीश खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार यही माघ ६ गतेका दिन उम्मेदवारी दर्ताका क्रममा तोकिएको भन्दा बढीको जुलुस लिएर गएको पाइएकाले स्पष्टीकरण...
