प्रशान्त तामाङको निधनप्रति पश्चिम बंगालकी मुख्यमन्त्रीद्वारा दुःख व्यक्त
गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधनप्रति भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले दुःख व्यक्त गरेकी छिन्। उनले आइतबार सामाजिक सञ्जाल एक्समार्फत प्रशान्तको निधनप्रति दुःख व्यक्त गरेकी हुन्। उनले प्रशान्तको मधुर स्वर र प्रेरणादायी यात्राले धेरैको जीवनमा छाड छाडेको बताएकी...
