ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

गदगद हुन मन छ भने जनगणनाको तथ्याङ्क पढ्नुहोस् !

२ मिनेट अघि   उज्यालो अनलाईन

आफ्नो खल्ती र देशको ढुकुटी उस्तै उस्तै, रित्तोमा रित्तो । आम्दानीभन्दा खर्च दोब्बर । खाइरहेको जागिर कुनबेला खुस्कने हो पत्तो छैन । सुकिलोमुकिलो भएर काम गरिरहेको बानी, मैलोधैलो भएर खेतबारीमा काम गर्ने जाँगर पनि मरिसक्यो । देशलाई सिङ्गापुर जस्तै समृद्ध...

बागमती प्रदेशमा २ सिटको हाम्रो नेपालीले माग्यो १ मन्त्रालय

३ मिनेट अघि   नेपालखबर

बागमती प्रदेश सरकारलाई पूर्णता दिन गृहकार्य सुरु भइरहँदा दलहरुले मन्त्रालयमा दाबी बढाइरहेका छन्।  प्रदेशमा सभामा २ सिट मात्रै रहेको हाम्रो नेपाली पार्टीले एक मन्त्रालयमा आफ्नो दाबी गरेको छ। बागमती प्रदेशमा एमाले र राप्रपाले छोडेको मन्त्रालयमा कांग्रेस, एकीकृत समाजवादी र हाम्रो...

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै लुम्बिनीका ६ दल

५ मिनेट अघि   सेतोपाटी

नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशमा मन्त्री बनेकाहरूले पदबाट राजीनामा दिएका छन्। माओवादीबाट लुम्बिनीमा २ जना मन्त्री थिए। उनीहरूले आज मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका छन्। साथै माओवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा, जसपा, एकीकृत समाजवादीले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता...

द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु आर्थिक कूटनीतिका संवाहकः राष्ट्रपति पौडेल

८ मिनेट अघि   कर्पोरेट नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु आर्थिक कूटनीतिका संवाहक भएको बताएका छन् । मुलुकको वैदेशिक व्यापार तथा लगानी र पर्यटन प्रवद्र्धनमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघमार्फत भइरहेको प्रयासको सह्राना गर्दै राष्ट्रपति पौडेलले यसलाई निरन्तरता दिन आग्रह गरे । ...

रोल्पामा ८ वर्षीय बालक मृत फेला

१२ मिनेट अघि   सेतोपाटी

रोल्पामा ८ वर्षीय बालक मृत फेला परेका छन्।  लुङ्ग्री गाउँपालिका-७ घर भई रोल्पा नगरपालिका-४ ठकुरी टोलमा कोठा भाडामा बस्दै आएका ८ वर्षीय विष्णु गिरी कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामकुमार सारू मगरले जानकारी दिए।  उनी झुन्डिएको अवस्थामा मृत फेला...

पहिचान गुमाएको मान्छे!

१२ मिनेट अघि   सेतोपाटी

म खुसी हुन आफूलाई बाल्यकालका सेरोफेरो भित्र लगेर हेर्नेगर्छु। कति खुसी र उत्साह मिसिएको थियो त्यो कालमा। सम्झना गर्दा मात्र पनि कति आनन्द दिन्छ त्यो समयले। म त्यही समयभित्रको सम्झनामा डुब्न पुग्छु। मलाई बारबार एउटै कुराले सताइरहन्छ। म पढेर के...

संसदमा प्रश्न : कालापानी-लिम्पियाधुरामा किन जनगणना भएन?

१३ मिनेट अघि   नेपालखबर

नेकपा एकीकृत समाजवादी पार्टीका सांसद शेरबहादुर कुँवरले भारतद्वारा अतिक्रमित नेपाली भूमिमा जनगणना नगरिएको विषय संसदमा उठाएका छन्।  आइतवार बसेको संसद बैठकको शून्य समयमा बोल्ने क्रममा उनले देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय पुगेको बताउँदै तर लिम्पियाधुरा,...

शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यालयमा पुस्तक पुर्‍याउँछौं : जनक शिक्षा

१३ मिनेट अघि   नेपालखबर

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यहीँ चैत महिनाभित्र सबै जिल्लामा विद्यालयस्तरीय पाठ्यपुस्तक पुर्‍याउने भएको छ। जनक शिक्षाले हालसम्म एक करोड ३५ लाख थान पुस्तक छपाइ सकिएको जनाएको छ।     ...

विद्या भट्टराईको प्रश्न– नागरिकलाई राज्य अभिभावक हो भन्ने अनुभूति कहिले दिने? 

१६ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेकी सांसद विद्या भट्टराईले नागरिकले राज्यविहीनताको महशुस गरेको बताएकी छन् ।  आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद भट्टराईले आम नागरिकको दैनिक जीवन दैनन्दिन संकटग्रस्त हुँदै गएपनि सरकार भाषण र नारामा मात्रै सिमित रहेको बताएकी हुन्।  उनले मुलुकमा आर्थिक...

विश्वप्रकाश शर्माले संसदमा राखे यी चार माग

१८ मिनेट अघि   फरक धार

संघीय संसद भवन नयाँ बानेश्वरमा जारी संसद बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नापीको काम सुरु गर्नु पर्ने बताएका छन् । उनले देशका अनेकौँ भेगका नागरिकले जग्गा नापी कहिले हुन्छ भनेर सोधिरहेको बताउँदै विभिन्न चार माग समेत...

लुम्बिनीमा माओवादी केन्द्रका मन्त्रीहरूको राजीनामा

२२ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका छन् । एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन जना मन्त्रीले आज आइतवार राजीनामा दिएका हुन् । मुख्यमन्त्री लीला गिरी रुपन्देहीमा भएकाले मन्त्रीहरूले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाएका छन् । लुम्बिनीमा माओवादीबाट...

सुर्खेतमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

२३ मिनेट अघि   फरक धार

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ को तारेभीर नजिकै टिपरले च्यापिएर एकजनाको मृत्यु भएको छ । बाँगेशीमलदेखि ल्याण्डफिल्ड साइट जाने सडक निर्माणको क्रममा ढुंगा लिएर जाँदै गरेको टिपर पल्टिँदा चालकको मृत्यु भएको हो ।   भे १ ख २२०५ नम्बराको टिपरर सडक किनारामा पल्टिँदा वीरेन्द्रनगर–२...

दुर्घटनामा परेका जनताको निःशुल्क उपचार होस् : रामहरी खतिवडा

२३ मिनेट अघि   नेपालखबर

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले बसमा यात्रा गर्नु हरेक यात्रुको बीमा गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै सांसद खतिवडाले सिटामोल समेत नपाएर जनताले ज्यान गुमाउनुपर्ने अवस्था रहेको बताए।  ‘ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा जीप बोलेरो...

विद्याको प्रश्न : नागरिकलाई राज्य अभिभावक हो भन्‍ने अनुभूति कहिले दिने?

२३ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा एमलोकी सांसद विद्या भट्टराईले नागरिकको दैनिक जीवन संकटग्रत रहेकोमा सरकारको ध्यानाकर्षण गराएकी छन्।  आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले हरेक महिना अध्ययन र विदेश भ्रमणमा ठूलो रकम बाहिरिँदा विदेशी रकम संचितिमा दबाब परेकोले सिंगो वित्तीय प्रणाली...

तनहुँमा खानेपानी ट्याङ्कीमा भेटियो शव

२९ मिनेट अघि   फरक धार

तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्याङ्कीमा शव भेटिएको छ । पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्याङ्कीमा आज बिहान शव भेटिएको हो ।  घरघरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर हेर्दा...

नयाँ आईजीपीलाई दर्ज्यानी चिन्ह, प्रहरी कस्तो छ ? भन्नेकुरा लुकाउनु जरुरी छैन्ः कुँवर

२९ मिनेट अघि   कर्पोरेट नेपाल

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आइतबार उनलाई गृहसचिव विनोद सिंहले आईजीपीको दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।  कुँवरलाई सरकारले गत शुक्रवार प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको...

इन्जिनियर व्यवसायी दर्ता हुन पहिलो पटक लाइसेन्स परीक्षा, मन्त्री श्रेष्ठद्वारा निरीक्षण

३२ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनका लागि लाइसेन्स परीक्षा लिन सुरु गरेकाे छ । आइतवार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इन्जिनियरिङ काउन्सिलले इन्जिनियर उत्तीर्ण भएका इन्जिनियरहरूले इन्जिनियर व्यवसाय गर्नका लागि लाइसेन्स लिन पहिलो पटक परीक्षा लिन सुरु गरेको हो ।...

अशोक राईको गुनासो : पहिचान माग्दा सरकार दमनमा उत्रियो, ज्यान लिन थाल्यो

३३ मिनेट अघि   नेपालखबर

जनता समाजवादी पार्टीका सांसद अशोक राईले पहिचानको आन्दोलनमा उत्रिएकाहरुमाथि सरकार दमनमा उत्रिन थालेको बताएका छन्। आइतवार बसेको संसद बैठकमा विशेष समय लिएर बोल्ने क्रममा उनले यस्तो बताएका हुन्। 'प्रदेश १ को नाममा कोशी प्रदेश राखिएपछि त्यसको विरोधमा तीव्र संघर्षका कार्यक्रम...

देशलाई प्रतिगमनतर्फ लैजाने प्रयास हुँदै छ : यादव

३४ मिनेट अघि   थाहाखबर

धनगढी : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अहिले पनि देशलाई प्रतिगमनतर्फ लैजाने प्रयास भइरहेको बताएका छन्। आइतबार जसपाले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले अहिले लोकतन्त्र, गणतन्त्र र संघीयताविरुद्ध केही पार्टी र मान्छेहरू सलबलाएको भन्दै देशलाई...

तनहुँमा पानी ट्यांकीभित्र भेटियो शव

४२ मिनेट अघि   सेतोपाटी

तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्यांकीमा शव भेटिएको छ। पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्यांकीमा आइतबार बिहान शव भेटिएको हो।  घरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्यांकी खोलेर हेर्दा शव फेला परेको...

नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण सम्पन्न गर्न विद्युत् प्राधिकरणको ताकेता

४३ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै - नेपाल विद्युत् प्राधिकरणले तामाकाेशी–काठमाण्डाै २२०/४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माण सम्पन्न गर्न ताकेता गरेको छ । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकाेशी जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन अभावमा जोड्न नसकी खेर...

३८ घरको पानी गन्हाएपछि ट्यांकी खोलेर हेर्दा भेटियो शव

४३ मिनेट अघि   नेपालखबर

तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्यांकीमा शव भेटिएको छ। पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्यांकीमा आज बिहान शव भेटिएको हो।  घरघरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्यांकी खोलेर हेर्दा शव फेला...

अमेरिकामा चकलेट कारखाना विस्फोट : तीनको मृत्यु, चारजना बेपत्ता

४७ मिनेट अघि   फरक धार

गत शुक्रबार साँझ अमेरिकाको पेन्सिल्भेनिया राज्यको चकलेट कारखानामा भएको भीषण विष्फोटमा तीन जनाको मृत्यु भएको छ । घटनामा चारजना बेपत्ता भएका छन् ।   उद्धारकर्मीले एक जनालाई जीवितै भग्नावशेषबाट उद्धार गरेका तथा हराएकाको खोजी जारी रहेको अधिकारीहरूले बताएका छन् । राज्यको वेस्ट...

सीके नेतृत्वको जनमत पार्टीले तोक्यो विभिन्न जिल्लामा इन्चार्ज

४७ मिनेट अघि   फरक धार

जनमत पार्टीले मधेसका छ जिल्लामा आफ्नो पार्टीको इन्चार्ज तोकेको छ । जिल्लामा पार्टीको काम कारबाही अगाडि बढाउन र सङ्गठन विस्तार गर्ने गरी जिल्ला समिति गठन गर्न इन्चार्जको जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ । पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र...