दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं : दुई संसदीय समितिको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाको एक र राष्ट्रिय सभाको एक बैठक बस्न लागेको हो। पूर्वाधार विकास समितिको बैठक बिहान ९ बजे बस्दै छ। बैठकमा समितिको वार्षिक मस्यौदा प्रतिवेदन(२०८१, समितिमा प्राप्त उजुरीबारे छलफल हुनेछ। विकास, आर्थिक मामिला तथा सुशासन...