लाभांश पारित गर्न जीवन विकास लघुवित्तले बोलायो साधारण सभा
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा चैत ३० गते हुने भएको छ । सञ्चालक समितिको बिहीबार बसेको बैठकले संस्थाको केन्द्रीय कार्यालय कटहरी मोरङमा बिहान १०ः३० बजे साधारण सभा गर्ने निर्णय गरेको हो । Advertisement...