मखनटोलमा आगलागी अपडेट, एकजनाको मृत्यु
काठमाडौं : काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास ‘लिक’ भई आगलागी हुँदा एक जनाको मृत्यु भएको हो। मृतकको पहिचान खुलेको छैन । ...