अमेरिकी डलरको भाउ लगातार वृद्धी, कति पुग्यो?
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ। मंगलबार यसको भाउ एकको खरिददर १४० रुपैयाँ ९० पैसा...
