लोकतन्त्रलाई न्याय चाहियो भन्दै माइतीघरमा ३१ दिनदेखि प्रदर्शन
लोकतन्त्रलाई न्याय चाहियो भन्दै ३१ दिनदेखि माइतीघरमा प्रदर्शत भएको छ। जय महाकाल युवा समूहका अभियन्ता नन्दराज उपाध्याय नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै आएका हुन्। उनीहरूले रिले अनशन गरिरहेका हुन्। उनीहरूले चारवटा माग राखेका छन्। प्राइमरी इलेक्सन (प्राभमिक निर्वाचन), राइट...