एमाले कार्यालयमा कार्यकर्ताको रक्तदान
नेकपा (एमाले) को महाधिवेशन आउन अब ८ दिन मात्रै बाँकी छ। मंसिर २७ गते एमालेले भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन गर्दैछ। बन्दसत्र भने काठमाडौंकै भृकुटीमण्डपमा गर्नेछ। महाधिवेशन नजिकिँदै जाँदा त्यसका प्रचारप्रसारका लागि एमालेले रचनात्मक कामहरू गरिरहेको छ। आज एमालेले ललितपुर च्यासलस्थित...
