बैंकहरूको घट्यो नाफा, १० बैंकको खराब कर्जा ४ प्रतिशतमाथि (हेरौं ७ महत्त्वपूर्ण सूचक)
वाणिज्य बैंकहरूको नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमास (माघदेखि चैतसम्म) मा पनि सुधार देखिन सकेको छैन। सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार नाफा ११.५ प्रतिशतले घटेर ४१ अर्ब ५५ करोड रूपैयाँमा सीमित भएको छ। गत आर्थिक...