रूसलाई फाइदा पुग्ने २८ बुँदे प्रस्तावको आलोचना भएपछि ट्रम्पले भने- यो अन्तिम सर्त होइन, संशोधन हुन सक्छ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस-युक्रेन युद्धविरामका लागि तयार पारिएको २८ बुँदे प्रस्ताव अन्तिम नरहेको बताएका छन्। शनिबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले आफूले प्रस्ताव गरेको २८ बुँदे योजना युक्रेनका लागि अन्तिम विकल्प नरहेको बताएका हुन्। ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग...
