गायकवाडको शतक र दुबेको विस्फोटक ब्याटिङका बाबजुद हार्यो चेन्नई
कप्तान रूतुराज गायकवाडको शतक र शिवम दुबेको विस्फोटक ब्याटिङका बाबजुद चेन्नई सुपर किंग्स पराजित भएको छ। इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत गएराति भएको खेलमा चेन्नई लखनउ सुपर जायन्ट्ससँग ६ विकेटले पराजित भएको हो। चेन्ननईले दिएको २११ रनको लक्ष्य लखनउले ४ विकेट...