जो अमेरिकामा तोफुको गुणस्तर हेर्छिन्
सेतोपाटी ग्लोबल चितवनकी सन्ध्या सुवेदी अमेरिकाको क्यालिफोर्नियामा रहेको एक तोफु बनाउने उद्योगमा काम गर्छिन्। तीन वर्षदेखि उनी त्यहाँको खाद्य स्वच्छता र गुणस्तर नियन्त्रण शाखामा कार्यरत छिन्। सन् २००४ मा स्थापनित होडो फुड्स नामक कारखानाका लागि आउने कच्चा पदार्थ अनि त्यहाँ बनाइएको तोफु...
