ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन

२९ सेकेन्ड अघि   नेपालखबर

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ। काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा ९५ वर्षीय जबराको आज बिहान निधन भएको हो।  १४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बनेका...

राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन आज, भोलि निर्वाचन

७ मिनेट अघि   फरक धार

राष्ट्रिय सभा उपाध्यक्षका लागि मनोनयन दर्ता आज हुँदैछ । संघीय संसद् सचिवालयका अनुसार अपरान्ह दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा  मनोनयन दर्ताको कार्यक्रम रहेको हो । संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः१५ बजे उम्मेदवारको सूची...

राष्ट्र बैंकका प्रथम गभर्नर जबराको निधन

८ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ। ९५ वर्षीय जबराको उपचारका क्रममा आज बिहान ६ बजेर ३० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको उनका ज्वाइँ तथा कांग्रस केन्द्रीय सदस्य सुनिलबहादुर थापाले जानकारी दिए। १४ वर्षमा...

कासिमिरोले रेड कार्ड पाएको खेलमा युनाइटेड २–१ ले विजयी

१९ मिनेट अघि   फरक धार

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई २–१ ले हराएको छ । गएराति सम्पन्न खेलमा युनाइटेडको जितमा ब्रुनो फर्नान्डेस र मार्कुस राशफोर्ड एक/एक गोल गरे ।  क्रिस्टलका जेफ्री स्लुपले गोल फर्काए । सातौं मिनेटमा फर्नान्डेसले पेनाल्टीबाट गोल गर्दै युनाइटेडलाई...

कस्तो होला रजनीकान्त र कमल हसन भिडन्त?

२० मिनेट अघि   नेपालखबर

रजनीकान्त र कमल हसनको बक्स अफिस भिडन्त हुने भएको छ। रजनीकान्तको ‘जेलर’ र कमल हसनको ‘इन्डियन २’ एक साथ प्रदर्शन हुने भएपछि यी दुईको बक्स अफिस भिडन्त पक्का भएको हो। यी दुवै प्रतिक्षित फिल्म हुन्। तमिल मेगास्टार रजनीकान्त र कमल हसनका...

अमेरिकी सेनाले चिनियाँ जासुसी बेलुन एटलान्टिक ओसनमा खसाल्यो

२२ मिनेट अघि   सेतोपाटी

अमेरिकाले आफ्नो समुन्द्री क्षेत्र (एट्लान्टिक सागर) मा घुमिरहेको चीनको जासुसी बेलुनलाई खसालेको छ।  जासूसी बेलुन यसै साताको सुरूमा मोन्टानाको आकाशमा पहिलो पटक देखिएको थियो भने शनिबार मौसमको ढाँचा पछ्याउँदै अमेरिकाको मध्य भागमा यात्रा गरेको थियो। उक्त जासूस बेलुन शनिबार क्यारोलिना...

एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदै

२४ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै - एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि घर–घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गर्न लागिएको हो । स्वस्थानी व्रत कथामा स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ...

प्रदेश-१ का हिमाली जिल्लाका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना

२९ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै - प्रदेश-१ का हिमाली जिल्लाका एक/दुई ठाउँमा आज हल्का हिमपात हुने मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । यही प्रभावका कारण प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको मौसम आंशिक बदली हुने...

‘पठान’को कमाइ भारु ७२५ करोड पुग्यो

३० मिनेट अघि   नेपालखबर

बलिउड फिलम ‘पठान’ले ब्लकबस्टर दौड कायमै राखेको छ। फिल्मको विश्वव्यापी कमाइ भारु ७ सय २५ करोडबाट उकालो लागेको छ। फिल्मले घरेलु बक्स अफिसमा मात्रै भारु ३७८.१५ करोड कमाइ गरेको छ।  फिल्मको अभूतपूर्व सफलताको बीचमा, शाहरुख खानलाई फ्यानले पठानको वास्तविक कलेक्सनको बारेमा...

वल्भ्सविरुद्ध लिभरपुल ३–० ले पराजित

३० मिनेट अघि   फरक धार

इंग्लिस प्रिमियर लिगमा वल्भ्सविरुद्ध लिभरपुलले फराकिलो हार बेहोरेको छ । गएराति मोलिनेअक्स स्टेडियममा भएको खेलमा लिभरपुलले घरेलु टोली वल्भ्ससँग ३–० को हार बेहोरेको हो । वल्भ्सलाई जिताउन क्रेइग डसन र रुवेन नेभेसले एक/एक गोल गरे । वल्भ्सले एक गोल भने...

नेपाल चिकित्सक संघको निर्वाचन : आज मतगणना

३७ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति चयानका लागि  भएको निर्वाचनको आज मतगणना हुने भएको छ।  निर्वाचनमा ६ हजार २९२ मत खसेको छ।  काठमाडौं उपत्यकाको निर्वाचन बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिनसम्म चलेको थियो। उपत्यका बाहिर भने माघ ६ र ७...

गायक यश कुमारलाई ‘गल्ली’मा मेचुको साथ (भिडिओ)

४० मिनेट अघि   नेपालखबर

गायक यश कुमार नयाँ गीतसहित बजारमा आएका छन्। उनले यसै साता कार्यक्रम आयोजना गरी नयाँ गीत ‘गल्ली’ सार्वजनिक गरेका हुन्।  गायक यश कुमारलाई गायनमना मेचु धिमालले साथ दिएकी छन्। गीतमा संगीत तथा शब्दरचना गायक स्वयंको छ।  गीतको भिडिओमा यश कुमार,...

पिएसजीको जितमा हाकिमी र मेस्सीको गोल

४७ मिनेट अघि   फरक धार

फ्रेन्च लिग वानमा टुलुसविरुद्ध पिएसजी २–१ ले विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा एक गोलको अग्रता उल्टाएर पिएसजी विजयी भएको हो । पिएसजीको जितमा अच्राफ हाकिमी र लियोनल मेस्सीले एक/एक गोल गरे । खेलको २० औं मिनेटमा ब्रान्को भान...

प्रतिनिधिसभाको बैठक बस्दै

४७ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ।  वर्तमान संसदको पहिलो अधिवशेनको सातौँ बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्न लागेको हो। आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप...

शैलेन्द्र अधिकारीको ‘ब्रह्मास्त्र’ बजारमा

५० मिनेट अघि   नेपालखबर

साहित्यकार शैलेन्द्र अधिकारीको कथासंग्रह ‘ब्रह्मास्त्र’ सार्वजनिक भएको छ। उनको कथासंग्रह शनिबार काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा लेखक कुमार नगरकोटी, अमर न्यौपाने तथा सुविन भट्टराईले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।  पुस्तक विमोचनअघि र पछि ब्रह्मास्त्र पुस्तकका दुई कथामा शिल्पी थिएटरका कलाकारले नाटक प्रस्तुत गरेका...

बाँदरले उपद्रो मच्चाएपछि बस्ती नै खाली

५२ मिनेट अघि   सेतोपाटी

बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन्। बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयवासी बस्ती छाड्न बाध्य भएका हुन्। बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका छन्। जिल्लाका अधिकांश क्षेत्रमा बाँदरको समस्या रहेको छ। रामप्रसाद...

राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज मनोनयन : सत्ता गठबन्धनबाट अर्यालले उम्मेदवारी दिने

५५ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै - राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयले यसका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म ल्होत्से हलमा प्रस्ताव दर्ता गर्न सकिने जनाएको छ । आज दिउँसो ४ बजेसम्म प्रस्ताव दर्ता गर्ने र त्यसपछि...

आज स्वस्थानी व्रत समापन गर्ने पूर्णिमा

५६ मिनेट अघि   थाहाखबर

काठमाडौं : माघ शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत समापन गर्ने दिन। एक महिनादेखि चलिरहेको स्वस्थानी व्रत आइतबार विधिपूर्वक समापन गरिँदैछ। नेपाली सनातन समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरु गरी माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा...

अनुभव हुने गरी स्वास्थ्य क्षेत्रमा सुधार गर्छु : मन्त्री गिरी

५८ मिनेट अघि   फरक धार

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी स्वास्थ्य क्षेत्रको सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । नेकपा (एमाले) पर्वत–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको ‘स्वास्थ्य नीति तथा कार्यक्रम’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले स्वास्थ्यको क्षेत्रमा तत्काल ठूलो बजेटको...

टुलुजलाई हराउँदै पीएसजीले बढायो मार्सेलीसँग अंक दूरी

१ घण्टा अघि   नेपालखबर

फ्रेन्च लिग १ मा शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले टुलुजलाई हराउँदै मार्सेलीसँग अंक दूरी बढाएको छ।  शनिबार राति भएको खेलमा पीएसजीले टुलुजलाई २–१ गोल अन्तरले हराएको हो। जितसँगै पीएसजीले २२ खेलबाट ५४ अंक बनाएको छ। एक खेल कम...

नेपालको मौसममा पश्चिमी वायुको प्रभाव

१ घण्टा अघि   नेपालखबर

नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला (आइतबार बिहान) पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल) रही तराईका धेरै स्थानमा हुस्सु/कुहिरो लागेको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो  प्रदेश...

सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

१ घण्टा अघि   उज्यालो अनलाईन

काठमाण्डाै - सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दैछ । हिजो अबेरसम्म  बसेको बैठकमा कुनै निर्णय हुन नसकेपछि आज फेरि बैठक बस्न लागेको हो । बैठक बिहान साढे ११ बजे बस्ने छ । राष्ट्रिय स्वतन्त्र...

आत्मघाती गोलसँगै वुल्भ्ससँग हार्‍यो लिभरपुल

१ घण्टा अघि   नेपालखबर

कतार विश्वकपपछि खराब लयमा रहेको लिभरपुल वुल्भ्ससँग पनि हारेको छ। प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुल घरेलु टोली वल्भ्ससँग ३–० गोल अन्तरले हारेको हो।  वुल्भ्सको जितमा क्रेइग डसन र रुवेन नेभेसले एक एक गोल गरे। एक गोल उपहार पायो। पहिलो हाफमा...

प्रिमियर लिग : शीर्षस्थानको आर्सनल एभर्टनसँग पराजित

१ घण्टा अघि   उज्यालो अनलाईन

काठमाण्डाै - प्रिमियर लिगमा हिजो भएको पहिलो खेलमा शीर्षस्थानको आर्सनल एभर्टनसँग पराजित भएको छ । आर्सनल घरेलु टोली एभर्टनसँग १–० गोलले पराजित भएको हो । घरेलु मैदानमा एभर्टनको जितमा जेम्स तार्कोवस्कीले खेलको ६०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै...