महत्त्वपूर्ण खेलमा जित निकाल्दै लुम्बिनी प्लेअफमा, जनकपुरसँगै बाहिरिए पोखरा र चितवन
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको महत्त्वपूर्ण खेलमा जित निकालेसँगै लुम्बिनी लायन्स शीर्ष चारमा रहेर प्लेअफमा पुग्ने चौथो टोली बनेको छ। लिगको आफ्नो अन्तिम खेलमा साविक विजेता जनकपुरलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले प्लेअफमा स्थान पक्का गरेको हो। यसअघि...
