माओवादी बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनबारे छलफल हुँदै
नेकपा (माओवादी केन्द्र)को दोस्रो दिनको स्थायी समिति बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार पेस गरे ‘पछिल्लो समसामयिक विषयमा सङ्क्षिप्त लिखित प्रतिवेदन’ बारे छलफल सुरु भएको छ। बिहीबारदेखि सुरु भएको स्थायी समिति बैठकमा...