भारतले चुनावका लागि दियो थप गाडी (तस्बिरहरू)
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भारतले थप गाडी दिएको छ। सिंहदरबारको दक्षिण गेटतर्फको भागमा गाडीहरू पार्क गरी राखिएका छन्। भारतले निर्वाचनका लागि ५३८ वटा गाडी दिने भनेको छ। सो अनुसार वीरगन्ज भन्सार कार्यालय हुँदै गाडीहरू काठमाडौं ल्याइएका...
